अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

मधेश सरकारमा सहभागी हुँदै कांग्रेस

मधेश सरकारमा सहभागी हुँदै कांग्रेस


जनकपुरधाम-मधेश सरकारमा नेपाली कांग्रेस सहभागी हुने भएको छ। अर्थमन्त्रालयसहित चार मन्त्रालय पाएपछि कांग्रेस सरकारमा सहभागी हुन लागेको हो।

कांग्रेस सांसद सुनिल यादव अर्थमन्त्री बन्ने निश्चित भएको छ। यस्तै जनार्दन सिंह क्षेत्री भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री, शेष नारायण यादव उर्जा, सिचाई तथा खानेपानी मन्त्री र कौशल किशोर राय श्रम तथा यातायात मन्त्री पाउने भएको छ।