अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

प्रधानमन्त्री ओली र नेता प्रकाण्डबीच भेटवार्ता

प्रधानमन्त्री ओली र नेता प्रकाण्डबीच भेटवार्ता


काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओली र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डबीच भेटवार्ता भएको छ।

नेता विश्वकर्माले बालुवाटार पुगेर प्रधानमन्त्री ओलीसँग भेट गर्नुभएको हो।

प्रधानमन्त्री ओलीसँग नेता विश्वकर्माले पछिल्ला समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गरेको जनाइएको छ।