अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुदूरपश्चिम प्रदेश सभामा विपक्षी दलको अवरोधपछि बैठक स्थगित

सुदूरपश्चिम प्रदेश सभामा विपक्षी दलको अवरोधपछि बैठक स्थगित


धनगढी-सुदूरपश्चिम प्रदेश सभामा विपक्षी दलहरूले अवरोध गरेपछि अनिश्चितकालका लागि बैठक स्थगित गरेको छ।

विपक्षी दलको अवरोधपछि प्रदेश सभाको निश्चितकालका लागि बैठक स्थगित गरेको हो।

प्रदेश सरकारले नीति तथा योजना आयोग र सल्लाहकार भन्दै अनावश्यक दरबन्दी थपेर आर्थिक भार बढाएको भन्दै विपक्षी दलले सभामा अवरोध गरेका थिए ।

सभामुख भीमबहादुर भण्डारीले प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, राप्रपा र स्वतन्त्र सांसदले अनावश्यक रूपमा सिर्जना गरिएका नियुक्ति सच्याउनुपर्ने माग गरेका छन्।