अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भारतका ऊर्जा मन्त्री दुई दिने भ्रमणमा नेपाल आउँनुहुँदै‌

भारतका ऊर्जा मन्त्री दुई दिने भ्रमणमा नेपाल आउँनुहुँदै‌


काठमाडौं-ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको निमन्त्रणामा भारतका विद्युत् र आवास तथा सहरी मामिलामन्त्री मनोहरलाल खट्टर नेपाल आउन लाग्नु भएको छ।

भारतका विद्युतमन्त्री खट्टर यही वैशाख ९ गते दुई दिने भ्रमणका लागि नेपाल आउन लाग्नु भएको हो।

गत माघ ३० गते भारत भ्रमणका क्रममा मन्त्री खड्काले नेपाल आउन उहाँलाई निमन्त्रणा गर्नुभएको थियो।