अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बालुवाटारमा मन्त्रिपरिषदको बैठक जारी

बालुवाटारमा मन्त्रिपरिषदको बैठक जारी


काठमाडौँ-प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी रहेको छ। मन्त्रिपरिषद् बैठक चलिरहेको छ।

आजको बैठकमा २० दिनदेखि आन्दोलनरत शिक्षकका मागमाथि छलफल गरेर निर्णय हुने बताइएको छ।

शिक्षा मन्त्रालयले आन्दोलनरत शिक्षकका माग सम्बोधन गर्नेबारे प्रस्ताव लैजाने र त्यसमाथि छलफल गरेर आवश्यक निर्णय हुने बताइएको छ।