काठमाडौं-डा. सन्दुक रुइतले जेनजी प्रदर्शनकारीहरुको नाममा विशेष अपिल गर्नुभएकाे छ।
सामाजिक सञ्जाल फेसबुकमार्फत उनले असहिष्णु भ्रष्ट राजनीतिक नेतृत्व पछि हटेकाले सार्वजनिक सम्पत्तिमाथि आगजनी नगर्न र नष्ट नगर्न विशेष अपिल गर्नुभएकाे हाे।

प्रतिक्रिया