अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रास्वपा सांसद र मन्त्रीबिच प्रि-बजेट छलफल हुँदै

रास्वपा सांसद र मन्त्रीबिच प्रि-बजेट छलफल हुँदै


काठमाडौँ-राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद र  मन्त्रीबिच आज प्रि-बजेट छलफल हुने भएको छ । संसदीय दलको कार्यालय सिंहदरबारमा दिउँसो ४ बजे छलफल सुरु हुनेछ । 

आजको छलफलमा अर्थमन्त्री डा स्वर्णिम वाग्ले र भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालको सहभागिता रहने बताइएको छ । आर्थिक वर्ष २०८३-०८४ सालको बजेट तर्जुमा अगावै प्रि-बजेट छलफल’को आयोजना गरिएको हो।