अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेपाल टेलिकमको प्रवक्तामा लामिछाने

नेपाल टेलिकमको प्रवक्तामा लामिछाने


काठमाडौँ-नेपाल टेलिकमले कम्पनीको नयाँ प्रवक्तामा प्रबन्धक कमल लामिछानेलाई तोकेको छ। टेलिकमको केन्द्रीय कार्यालयस्थित प्रमुख व्यावसायिक अधिकृतको कार्यालयमा कार्यरत लामिछानेलाई प्रवक्ता तोकिएको कम्पनीले बिहीबार जनाएको छ।