अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मन्त्रिपरिषद् बैठक बस्दै

मन्त्रिपरिषद् बैठक बस्दै


काठमाडौँ-मन्त्रिपरिषद् बैठक सोमबार बस्ने भएको छ। प्रधानमन्त्रीकी प्रेस विज्ञ दीपा दाहालले दिउँसो साढे ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक तय भएको जानकारी दिइन्। 


बैठकमा हुने छलफलको एजेन्डाबारे भने जानकारी गराइएको छैन ।