अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काठमाडौंको थापाथलीको सडकमा बग्यो पाँच लाख लिटर पानी

काठमाडौँ-काठमाडौंको थापाथलीमा २०८१ फागुन २० गते बिहान खानेपानीको पाइप फुट्दा करिब पाँच लाख लिटर पानी

मोटरसाइकलको पछाडि बस्नेलाई पनि हेल्मेट अनिवार्य लागू गर्दै (मस्यौदासहित)

काठमाडौं-मोटरसाइकल चालकसहित पछाडि बस्ने यात्रुले पनि सुरक्षा टोप (हेल्मेट) लगाउनुपर्ने व्यवस्था खारेज भएको १८ वर्षपछि

संविधानको भावनाअनुसार नागरिकको स्वास्थ्यमा समान पहुँच पुर्‍याउन आवश्यक छ: राष्ट्रपति पौडेल

काठमाडौँ-राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको भावनाअनुसार आम नागरिकको स्वास्थ्यमा समान पहुँच पु¥याउन र स्वास्थ्य सेवाको गुणस्तरमा

बबरमहलमा छचल्कियो ‘रङका तरङहरु’

काठमाडौँ-कति थरी रङहरु मिसिएपछि स्वतन्त्रताको रङ बन्ला रु प्रेममा कुन रङको बढी लालित्य होला रु

ट्राफिक व्यवस्थापन तथा सुरक्षामा प्रहरी र समुदायसँगसँगै

ललितपुर-फागुन स् सहरी क्षेत्रका साना सडक तथा चोकलाई सुरक्षित बनाइ ती स्थानमा सवारीसाधन व्यवस्थापन गर्न

ऊर्जामन्त्री खड्काद्वारा शङ्करपुर ताल सिँचाइ आयोजनाको शुभारम्भ

काठमाडौँ-ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले कपिलवस्तुको विजयनगर गाउँपालिका–२, ३ र ४ को ७०० हेक्टर

तीन दिनसम्म स्थिर रहेको सुनचाँदीकै मूल्य आज बढ्यो

काठमाडौँ-सुनचाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य प्रतितोला रू एक हजार चार सय र

नेपाल मेडिकल कलेजका स्टाफ नर्सलाई क्रिटिकल केयर तालिम

काठमाडाैं-नेपाल मेडिकल कलेजले स्टाफ नर्सहरुलाई क्रिटिकल केयरको तालिम दिएको छ। कलेजले आफ्ना ३६ जना स्टाफ

यस्तो छ स्ववियु निर्वाचन कार्यतालिका

काठमाडौँ-त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको प्रक्रिया सुरु

ललितपुरको टिकाथलीमा बोरिङ गर्दा निस्कियो ग्यासको ज्वाला

काठमाडौँ-ललितपुरको महालक्ष्मी नगरपालिका स्थित टिकाथलीमा पानीका लागि खनिएको बोरिङबाट आगोको ज्वाला निस्किएको छ। खानेपानीको लागि

ढोरपाटन जोड्ने सडक स्तरोन्नितका लागि रु.एक अर्ब

म्याग्दी-मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको विकल्प मानिएको दरवाङ–ताकम-शिवाङ–ताकम–मुना–जलजला–ढोरपाटन सडक स्तरोन्नतिका लागि रु एक अर्ब बजेटको योजना

माथिल्लो राहुघाट जलविद्युत आयोजना अन्तिम चरणमा

म्याग्दी, २० फागुनः जिल्लाको रघुगङ्गा गाउँपालिका भएर बग्ने राहुघाट नदीमा निर्माणाधीन ४८ दशमलव पाँच मेगावाट