अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अब स्थानीय चुनाव निश्चित भएको छ : प्रचण्ड

काठमाडौं – सत्तारुढ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब स्थानीय तहको निर्वाचन निश्चित भएको

स्थानीय निर्वाचनको घोषणापत्र कांग्रेसले चाँडै सार्वजनिक गर्नेछ : कांग्रेस प्रवक्ता डा.महत

काठमाडौं – नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीले स्थानीय तहको निर्वाचनको घोषणापत्र चाँडै सार्वजनिक

एमसीसी संसदबाट अनुमोदन त भयो, अब यसको काार्यन्वयन कहिले र कसरी हुन्छ ?

काठमाडौं – प्रतिनिधि सभाले अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता अनुमोदन गरेसँगै एमसीसी

वार्ता र संवादबाट त्रिविमा जारी विवाद समाधान गर्न मानव अधिकार आयोगको ध्यानाकर्षण

काठमाडौं – नेपाल मानव अधिकार आयोगले त्रिभुवन विश्वविद्यालयमा केही महिनादेखि सिर्जित समस्या वार्ता र संवादबाट

कोरोना संक्रमितको सङ्ख्या घट्यो, आज थप १८० मा कोरोना संक्रमण

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप १८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

एमसीसी अनुमोदनसँगै गठबन्धन र सरकार टिकिरहने निश्चित भयो : अध्यक्ष प्रचण्ड

काठमाडौं – माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसी सम्झौता अनुमोदन भएसँगै सत्तारुढ गठबन्धन र

गठबन्धनबाट अलग भएको राष्ट्रिय जनमोर्चाको घोषणा

काठमाडौं – राष्ट्रिय जनमोर्चाले पाँचदलीय गठबन्धनबाट अलग भएको घोषणा गरेको छ । जनमोर्चाको सोमबार बसेको

एमसिसी आयोजनाको समय र ढाँचाबाट अन्यलाई पनि सहयोग पुग्छ : कार्यकारी निर्देशक विष्ट

राजनीतिक दलले मध्यमार्गी बाटो निकाल्दै मिलेनियम च्यालेन्ज कर्पोरेशन सम्झौतालाई निष्र्कषमा पुर्‍याएका छन् । प्रतिनिधिसभाको आइतबारको

यातायात बन्द गराउँदै हिँडेका १७ जना पक्राउ

बुटवल – बजार तथा यातायात बन्द गराउँदै हिँडेका १७ जना बन्दकर्ता बुटवलबाट पक्राउ परेका छन्

शिवरात्रिको लागि यस्तो छ ट्राफिक व्यवस्थापनको तयारी

काठमाडौं – महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथले भोलि १७ गते परेको शिवरात्रिका लागि ट्राफिक व्यवस्थापनको

रुसी हमलामा ३५२ युक्रेनीको मृत्यु

किभ– युक्रेन द्वन्द्व बढिरहेका बेला ३५२ युक्रेनी सर्वसाधारण मारिएको त्यहाँको गृह मन्त्रालयले जनाएको छ ।

एमसीसी लगायत समसामयिक विषयमा अध्यक्ष ओलीले पार्टीको धारणा सार्वजनिक गर्नुहुने

काठमाडौ -नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमसीसी लगायतका केही समसामयिक राजनीतिक विषयहरुमा पार्टीका धारणा