अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रचण्ड–नेपाल पक्षका विद्यार्थीको नारा– ‘दुःखी नेपाली, अस्तव्यस्त नेपाल’

प्रचण्ड–नेपाल पक्षका विद्यार्थीको नारा– ‘दुःखी नेपाली, अस्तव्यस्त नेपाल’

appharu
0
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड नेपाल पक्षका अनेरास्ववियूले सिंहदरबार बाहिर प्रदर्शन गरेका छन् ।

प्रधानमन्त्रीले विरोध पत्र वुझ्न तयार नभएपछि सडकवाटै विरोध पत्र सार्वजनिक गरिएको नेता सुरेन्द्र बस्नेतले जानकारी दिए । त्यसपछि उनीहरुले हनुमानस्थानमा प्रदर्शन गर्दै विरोधपत्र सार्वजनिक गरेका थिए।

सुखी नेपाली समृद्ध नेपाल भन्ने नारा सरकारले तय गरेको भएपनि प्रधानमन्त्रीका पछिल्लो कदमले ‘दुःखी नेपाली अस्तव्यस्त नेपाल’ भएको आरोप उनीहरुको छ ।

विरोध पत्र सिंहदरबारभित्र गएर दिने आफूहरूको कार्यक्रम रहेको भएपनि बुझ्न नमानेकाले सडकबाट सार्वजनिक गर्नुपरेको उनीहरुले बताएका छन् । ्