अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन : उद्योगमन्त्री भट्ट

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन : उद्योगमन्त्री भट्ट


कैलाली- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताउनुभएको छ ।

प्रेस सङ्गठन नेपालले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले जनअदातलमै जाने भनेर विघटन गर्नुपरेको स्पष्ट गर्नुभयो ।

फरक प्रसङ्गमा उहाँले देशलाई औद्योगिकीकरणतिर लगेर आर्थिक समृद्धिमा लैजाने पनि बताउनुभयो ।