अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मैले राजीनामा दिएको होइनः महान्यायाधिवक्ता

मैले राजीनामा दिएको होइनः महान्यायाधिवक्ता


काठमाडौं– महान्यायाधिवक्ता अग्नि खरेलले आफूले राजीनामा नदिएको स्पष्ट पार्नुभएको छ ।

नेपाली बहस डट कमसँग कुरा गर्दै महान्यायाधिवक्ता खरेलले सार्वजनिक हल्लाहरुमा सत्यता नभएको बताउनुभयो । ‘मैले राजीनामा दिएको होइन,’ उहाँले भन्नुभयो, ‘कसले कहाँबाट अफवाह फैलाएका छन्, थाहा भएन ।’

महान्यायाधिवक्ता खरेलले राजीनामा दिएको भन्दै सामाजिक सञ्जाल र केही अनलाइनमा अपुष्ट समाचार आएका थिए ।