अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दक्षिण अफ्रिकाको राजदूतमा निर्मलकुमार विश्वकर्मा नियुक्त

दक्षिण अफ्रिकाको राजदूतमा निर्मलकुमार विश्वकर्मा नियुक्त


काठमाडौं- दक्षिण अफ्रिकाका लागि नेपाली राजदूतमा डा. निर्मलकुमार विश्वकर्मालाई नियुक्त हुनु भएको छ । उहाँलाई मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले राजदूतमा नियुक्त गर्नु भएको हो ।

मन्त्रिपरिषदको सिफारिसमा संविधानको धारा २८२ बमोजिम विश्वकर्मालाई राजदूत नियुक्त गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले जानकारी दिनुभयो ।