अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संसद् पुनर्स्थापना गर्ने सर्वोच्चको फैसला (पूर्णपाठ)

संसद् पुनर्स्थापना गर्ने सर्वोच्चको फैसला (पूर्णपाठ)


काठमाडौं- सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्ने फैसला गरेको छ । सर्वोच्चले पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले गरेको प्रतिनिधिसभा विघटन बदर गरिदिएको हो ।

सर्वोच्चले १३ दिनभित्र संसद् अधिवेशन बोलाउन पनि आदेश दिएको छ । दुई महिनाको बहसपछि आज फैसला सुनाइएको हो ।

सर्वोच्चको संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा, विश्वम्भर प्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल, तेजबहादुर केसीले विघटन विरुद्धका रिटमा सुनुवाइ गर्नुु भएको थियो ।

पूर्णपाठ हेर्न यहाँ क्लिक गर्नुस्