अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रपतिसँग जापानी राजदूतको बिदाइ भेट

राष्ट्रपतिसँग जापानी राजदूतको बिदाइ भेट


काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि जापानका राजदूत मासामिची साइगोले आज शिष्टाचार बिदाइ भेट गर्नुभएको छ ।

राष्ट्रपति कार्यालय, शीतल निवासमा भएको भेटमा नेपाल र जापानबीच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको कार्यालयले जनाएको छ ।