अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बालुवाटारमा नेकपा स्थायी कमिटी बैठक सुरु

बालुवाटारमा नेकपा स्थायी कमिटी बैठक सुरु


काठमाडौं– बालुवाटारमा नेकपाको स्थायी कमिटी बैठक सुरु भएको छ ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली पक्षधर नेताहरुको सहभागिता रहेको छ ।

सर्वोच्च अदालतले संसद पुनर्स्थापना गरेपछि उत्पन्न राजनीतिक परिस्थितिका बारेमा छलफल गर्न बैठक आयोजना गरिएको स्थायी कमिटी सदस्य सत्यनारायण मण्डलले जानकारी दिनुभयो ।

आफ्नो पार्टीले अदालतको फैसलाको सम्मान गर्ने तर यो फैसलाले देशलाई बर्षौंपछि धकेलेको मण्डलको प्रतिक्रिया छ ।