अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दुई लाखसहित मेडिकल सुपरभाइजर पक्राउ

दुई लाखसहित मेडिकल सुपरभाइजर पक्राउ


विराटनगर- विराटनगरमा मेडिकल सुपरभाइजर सेवाग्राहीसँग घुस लिँदैगर्दा पक्राउ परेका छन् । पक्राउ पर्नेमा औषधि व्यवस्था विभाग कार्यालय विराटनगरमा कार्यरत मेडिकल सुपरभाइजर सरोज सुवेदी रहेका छन् ।

सुवेदीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले पक्राउ गरेको हो । सुवेदीलाई विराटनगर-३ दूधफारमको भट्टराई होटलबाट घुस लिँदै गरेको अबस्थामा नगद २ लाखसहित रंगेहात पक्राउ परेको हो ।