अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

५२ सहसचिव र उपसचिवको सरुवा र पदस्थापन (सूचीसहित)

५२ सहसचिव र उपसचिवको सरुवा र पदस्थापन (सूचीसहित)


काठमाडौं- गृह मन्त्रालयले एकै पटक सहसचिव र उपसचिव गरी ५२ जनाको सरुवा र पदस्थापन गरेको छ । सरुवा र पदस्थापन हुनेमा ४० भन्दा बढी जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) र केही जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी छन् ।

शुक्रबार मन्त्रीस्तरीय निर्णयबाट सिन्धुली, बागलुङ, गोरखा, सिन्धुपाल्चोक, सुनसरी, कास्की, इलाम, सल्यान, कैलाली, उदयपुर, दैलेख, चितवन, सर्लाही, दाङ, महोत्तरी, सप्तरी, ओखलढुंगालगायतका जिल्लाका प्रमुख जिल्ला अधिकारी सरुवा भएका गृहमन्त्रालयले जनाएको छ ।

सरुवा सूची हेर्न यहाँ क्लिक गर्नुस्