अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एसईई परीक्षा जेठ १३ देखि २४ गतेसम्म हुने

एसईई परीक्षा जेठ १३ देखि २४ गतेसम्म हुने


काठमाडौं- माध्यमिक शिक्षा परीक्षा एसईईको परीक्षा मिति तोएिको छ । राष्ट्रिय परीक्षा बोर्डको मंगलबार बसेको बैठकले यो पटक जेठ १३ गतेदेखि २४ गतेसम्म एसईई परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो ।

एसईई परीक्षा जेठ १३ देखि सुरु गर्ने निर्णय भएको बोर्डका परीक्षा नियन्त्रक रामराज खकुरेलले जानकारी दिनुभयो ।

विद्यार्थी भौतिक रूपमा उपस्थित भएर नै परीक्षा हुने उहाँले बताउनुभयो । गत वर्ष कोरोना महामारीका कारण एसईई परीक्षा आन्तरिक मूल्यांकनबाट गरिएको थियो ।