अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्था गम्भीर

नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्था गम्भीर


काठमाडौं– नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्था गम्भीर बनेको छ ।

नर्भिक अस्पतालमा उपचाररत जोशीको अवस्था गम्भीर रहको र भेन्टिलेटरमा राखेर उपचार भइरहेको अस्पतालले जनाएको छ । तर, मिडियामा जोशीको निधन भएको खबरमा सत्यता नभएको उपचारमा संलग्न वरिष्ठ न्यूरो सर्जन डा। राजीव झाले जानकारी दिनुभयो । ‘उहाँलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ, बाहिर जेजति हल्ला आएका छन्, त्यसको सत्यता छैन,’ उहाँले भन्नुभयो ।

नेपाली कांग्रेसकी नेतृ एवं पूर्व उपसभापति प्रकाशमान सिंहकी पत्नी सिर्जना सिंहले पनि जोशीको निधन नभएको जानकारी दिएकी छन् ।