अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

झापाको कोइला उद्योगमा ६ घण्टादेखि आगलागी, नियन्त्रणको प्रयास जारी

झापाको कोइला उद्योगमा ६ घण्टादेखि आगलागी, नियन्त्रणको प्रयास जारी


झापा- मेचीनगर नगरपालिका-१५ मा बायोग्यास कोइला उत्पादन गर्ने कारखानामा आज विहान आगलागी भएको छ ।

आज विहान ३ बजेदेखि सुरू भएको आगलागी अझै नियन्त्रण्मा आएको छैन ।

भद्रपुर, मेचीनगर, विर्तामोड, दमक, उर्लावारी र पथरीबाट आएका ६ वटा दमकलले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी राकेश थापाले बताउनुभयो ।