अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रामबहादुर थापाको जीतले एमाले थप बलियोः पोखरेल

रामबहादुर थापाको जीतले एमाले थप बलियोः पोखरेल


काठमाडौं- लुम्बिनी प्रदेशका मूख्यमन्त्री एवं नेकपा एमालेका स्थायी समिति सदस्य शंकर पोखरेलले वाग्मती प्रदेशमा आज भइरहेको राष्ट्रियसभाको निर्वाचन रामबहादुर थापाको रोजाइ भएको बताउनुभएको छ । थापालाई जिताएमा एमाले थप बलियो हुने उहाँको भनाइ छ ।

नेकपा माओवादी केन्द्रका नेता थापा आफ्नो सांसद पद समाप्त हुन्छ भन्ने थाहा पाउँदा पाउँदै पनि नेकपा एमालेमा प्रवेश गर्नुभएको थियो । माओवादीले उहाँलाई कारबाही गरेपछि राष्ट्रियसभाको यो पद रिक्त भएको थियो ।

फागुन २८ गतेको एमालेको केन्द्रीय कमिटीको बैठकले थापालाई स्थायी कमिटीमा मनोनयन गरेको थियो ।