अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

स्पेनबाट १४ करोडको स्वास्थ्य सामग्री आउँदै

स्पेनबाट १४ करोडको स्वास्थ्य सामग्री आउँदै


काठमाडौं– स्पेनले नेपाललाई उपलब्ध गराएको स्वास्थ्य सामग्री आज काठमाडौं आइपुग्नुभएको छ ।

स्पेनका लागि नेपाली राजदुत दावाफुटी शेर्पा १४ करोडको स्वास्थ्य सामग्री सहित स्पेनको चार्टर जहाजमा दिउँसो १२ बजे काठमाडौं आउने कार्यक्रम छ ।

अक्सिजन सिलिन्डर, अक्सिजन कन्सनट्रेटर, र्‍यापिड टेस्ट, मास्क लगायतका सामाग्री लिएर जहाज काठमाडौं उढेको छ । स्पेनी विदेश मन्त्रालयका अनुसार विदेशमन्त्री गोन्जालेजले लकडाउनले नेपालमा अलपत्र भएका स्पेनी नागरिकलाई उद्दार गरेकोमा नेपाललाई धन्यवाद दिदै आपसी सहयोगमा स्पेन जहिले तयार रहेको बताउनुभएको थियो ।