अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सीसीएमसी कार्यकारी निर्देशकमा शर्मा नियुक्त

सीसीएमसी कार्यकारी निर्देशकमा शर्मा नियुक्त


काठमाडौं– सरकारले कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को कार्यकारी निर्देशकमा पूर्वरथी बालानन्द शर्मालाई नियुक्त गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले शर्मालाई कार्यकारी निर्देशकमा नियुक्त गरेको हो । सीसीएमसी कोभिड १९ निर्देशक समिति मातहतमा पर्दछ । समिति प्रधानमन्त्रीको संयोजकत्वमा हुन्छ ।

शर्मा माओवादी लडाकुको रेखदेख समायोजन तथा पुनर्स्थापना विशेष समिति सचिवालयको संयोजक हुनुहुन्थ्यो ।