अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

खोप उलब्ध गराउने सि जीङ पिङको प्रतिवद्धताप्रति राष्ट्रपतिको धन्यवाद

खोप उलब्ध गराउने सि जीङ पिङको प्रतिवद्धताप्रति राष्ट्रपतिको धन्यवाद


काठमाडौं -राष्ट्रपति विद्यादेवी भण्डारीले चीनले नेपाललाई १० लाख डोज कोरोना विरुद्धको खोप उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरेकोमा धन्यवादन ज्ञापन गर्नुभएको छ ।
अहिले साँझ ट्विटरमा लेख्दै राष्ट्रपति भण्डारीले चीनका राष्ट्रपति सि जीङ पिङलाई नेपाललाई खोप सहयोग गरेकोमा धन्यवाद दिनुभएको हो ।
आज दिंउसो मात्र राष्ट्रपति भण्डारी र चीनका राष्ट्रपति सि जीङ पिङबीच टेलिफोन वार्ता भएको थियो । वार्तामा पिङले नेपाललाई खोप उपलब्ध गराउने प्रतिवद्धता जनाउनुभएको थियो ।