अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जाजरकोटका एमाले नेता शर्माको कोरोना पछिको निमोनियाबाट निधन

जाजरकोटका एमाले नेता शर्माको कोरोना पछिको निमोनियाबाट निधन


काठमाडौं -नेकपा एमालेका नेता रत्नप्रसाद शर्माको निधन भएको छ ।
कोरोना संक्रण भएर शसस्त्र प्रहरी अस्पताल बलम्बूमा उपचार गराइरहनु भएका शर्मा कोरोनामुक्त हुनुभएको थियो । तर निमोनियाका कारण उहाँको निधन भएको अस्पतालले जनाएको छ ।
शर्मा २०५६ सालको निर्वाचनमा जाजरकोटबाट निर्वाचित साँसद हुनुहुन्थ्यो । जाजरकोटमा एमाले पार्टी स्थापना र यसको प्रभाव विस्तार गर्न शर्माको योगदानको सबैले स्मरण गर्दछन् ।