अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेपालगञ्जका चिकित्सक माथी आक्रमण गर्नेलाई कारबाही गर : प्रचण्ड

नेपालगञ्जका चिकित्सक माथी आक्रमण गर्नेलाई कारबाही गर : प्रचण्ड


काठमाडौं -नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भेरी अञ्चल अस्पताल नेपालगञ्जका चिकित्सक र नर्सहरुमा माथी आक्रमण गर्नेलाई अविलम्ब कारबाही गर्न माग गर्नुभएको छ ।
आज एक विज्ञप्ती जारी गर्दै प्रचण्डले स्वास्थ्यजस्तो संवेदनशिल क्षेत्रमा दिनरात खटिरहेका स्वास्थ्यकर्मीमाथी आक्रमण गर्ने जो कोहीलाई पनि कारबाहीको दायरमा ल्याउन प्रचण्डले माग गर्नुभएको छ ।