अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

२४ घण्टामा ९८२१ जनाले जिते कोरोना : ६९५१ संक्रमित थपिए

२४ घण्टामा ९८२१ जनाले जिते कोरोना : ६९५१ संक्रमित थपिए


काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा ९ हजार ८ सय २१ जनाले कोरोना भाइरस (कोभिड–१९) जितेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना जित्नेको संख्या चार लाख २८ हजार ६७० पुगेको छ ।

त्यसैगरी २४ घण्टामा ६ हजार ९५१ जना संक्रमित थपिएका छन् । योसँगै नेपालमा संक्रमितको संख्या पाँच लाख ४९ हजार ११९ पुगेको छ । सँगै २४ घण्टामा ९६ जनाको कोरोनाले मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या ७ हजार ४७ पुगेको छ ।