अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

१५ सय विद्यालय र क्याम्पसको भवन निर्माण गरिने

१५ सय विद्यालय र क्याम्पसको भवन निर्माण गरिने


काठमाडौं- आगामी वर्ष १५ सय विद्यालय र क्याम्पसको नयाँ भवन निर्माण सुरु गरिनेछ ।

त्यस्तै, विद्यालयका सहयोगी कार्यकर्ता (सका)को तलब १५ हजार रुपैयाँ पुगेको छ ।

आज आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सो कुराको जानकारी गराउनुभएको हो ।

त्यस्तै, उहाँले सरकारी, निजी र सहकारीका भवनमा सञ्चालन भएका उद्योगहरूले निषेधाज्ञाको समयमा ५० प्रतिशत भाडा छुट पाउने घोषणा गर्नुभएको छ ।