अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विद्यालय सहयोगी कार्यकर्ता तलब १५हजार पुर्‍याइयो

विद्यालय सहयोगी कार्यकर्ता तलब १५हजार पुर्‍याइयो


काठमाडौं- आगामी वर्षदेखि विद्यालयका सहयोगी कार्यकर्ता (सका)को वृद्धि गरिने भएको छ । अब सहयोगी कार्यकर्ताको तलब वृद्धि भएर १५ हजार पुगेको छ ।

आज आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सो कुराको जानकारी दिनुभएको हो ।