अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कीर्तिपुरमा १५ सय शय्याको अति विशिष्टकृत अस्पताल बनाइने

कीर्तिपुरमा १५ सय शय्याको अति विशिष्टकृत अस्पताल बनाइने


काठमाडौं- काठमाडौंको कीर्तिपुरमा १५ सय शय्याको अति विशिष्टकृत अस्पताल बनाइने भएको छ । यो काम तीन वर्षभित्र निर्माण सम्पन्न हुने भएको छ ।

आज आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सो कुराको जानकारी दिनुभएको हो ।