अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले नेता एवं अर्थविद् थापाको निधन

एमाले नेता एवं अर्थविद् थापाको निधन


काठमाडौं– नेकपा (एमाले) अर्थ तथा योजना विभाग सचिव डा. गोविन्द बहादुर थापाको निधन भएको छ ।

कोरोना संक्रमणका कारण थापाको निधन भएको एमाले नेता एवं पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले जानकारी दिनुभयो ।