अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आज ३,७५० संक्रमित थपिए, ६७ जनाको मृत्यु

आज ३,७५० संक्रमित थपिए, ६७ जनाको मृत्यु


काठमाडौं – पछिल्लो २४ घण्टामा मुलुकमा ३,७५० जना कोभिड बिरामी थपिएका हुन् । ९,५९८ नमुना पीसीआर र ५,५८४ एन्टीजेन परीक्षण गर्दा शुक्रबार ती संक्रमित थपिएका हुन् ।
पछिल्लो २४ घण्टामा ६७ जनाको मृत्यु भएको छ । मृत्यु हुने दर १.६ प्रतिशत छ । कूल मृत्यु संख्या ८,३०५ पुगेको छ ।

थप ५,२२५ जना निको भएका छन् । निको हुने दर ८६.२ प्रतिशत छ । ५ लाख २० हजार ८१६ जना कूल निको भएका छन्