अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पूर्वप्रधानमन्त्री खनाललाई उपचारका लागि दिल्ली लगिंदै

पूर्वप्रधानमन्त्री खनाललाई उपचारका लागि दिल्ली लगिंदै


काठमाडौं– पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाललाई थप उपचारका लागि नयाँ दिल्ली लगिने भएको छ । उहाँलाई बुधबार दिउँसो साढे बाह्र बजे दिल्ली लैजान लागिएको खनालका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिनुभयो । खनालको उपचार दिल्लीको एपोलो अस्पतालमा हुने छ ।