अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

खनाल उपचारका लागि दिल्ली प्रस्थान

खनाल उपचारका लागि दिल्ली प्रस्थान


काठमाडौं- नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल उपचारका लागि नयाँ दिल्ली प्रस्थान गर्नुभएको छ ।

श्रीमती, छोरा र एक चिकित्सकसहित खनाल बुधबार दिउँसो दिल्ली प्रस्थान गर्नुभएको हो । मृर्गौला समस्याबाट पीडित खनालको तीन दिनदेखि नर्भिक अस्पतालमा उपचार भइरहेको छ ।

स्वास्थ्य बिग्रंदै गएपछि उहाँलाई नयाँ दिल्लीस्थित एपोलो अस्पताल लगिएको छ ।