अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विर्तामोड नगरपालिकामा एमालेका दुई महिला सहित १० जना वडा अध्यक्ष सर्वसम्मत

विर्तामोड नगरपालिकामा एमालेका दुई महिला सहित १० जना वडा अध्यक्ष सर्वसम्मत


झापा -विर्तामोडमा आज सम्पन्न वडा अधिवेशनबाट सबै वडामा सर्वसम्मत नेतृत्व चयन भएको छ । दुईजना महिला सहति १० वटै वडाको नेतृत्व छनौट गरिएको जिल्ला किमटी सदस्य घनश्याम अधिकारीले जानकारी दिनुभयो । निर्वाचित वडा अध्यक्षहरुको सुची यस्तो छ ।
१. डिल्लीमायाँ आचार्य
२. हेमराज ओली
३. कुमार बुढाथोकी
४. अर्जुन खरेल
५. लक्ष्मी बास्कोटा
६. आईतमायाँ शेर्मा
७.केशव कार्की
८. बिष्णु भट्टराई
९. बिष्णुमायाँ कोईराला अधिकारी
१०. ईन्द्र प्रसाईं

Skip This