अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानन्यायाधीशले राजीनामा दिनुपर्छ : गिरिराजमणि पोखरेल

प्रधानन्यायाधीशले राजीनामा दिनुपर्छ : गिरिराजमणि पोखरेल


महोत्तरी – नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य गिरिराजमणि पोखरेलले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले राजीनामा दिएर बाटो खुला गरिदिनु पर्ने बताउनुभएको छ ।

जबराको राजीनामाको माग गर्दै सर्वोच्च अदालतकै १९ जना न्यायाधीश र नेपाल बार एसोसिएसन आन्दोलनमा रहेका बेला उनको सो अभिव्यक्ति सार्वजनिक भएको हो ।