अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कास्कीबाट ६ जना महिला सहित २७ जना प्रतिनिधी सर्वसम्मत

कास्कीबाट ६ जना महिला सहित २७ जना प्रतिनिधी सर्वसम्मत


पोखरा- नेकपा एमालेको  १०ओैं राष्ट्रिय महाधिवेशनका लागि ६ जना महिला सहित २७ जना प्रतिनिधी सर्वसम्मति चयन भएका छन् ।
जसमा खुला तर्फ दामोदर बैरागी, कृष्ण थापा, रश्मी आचार्य, आरपी खनाल, तेजनारायण अधिकारी, युवराज पौडेल,भेषराज बराल, राजीव पहारी, पुण्यप्रसाद पौडेल, दीपक पौडेल,विष्णुबहादुर केसी,जगन्नाथ बाँस्तोला,पुष्पज्योति ढुङाना,विजय सुवेदी, नवराज ओझा, शंकरनाथ पौड्याल,बेदबहादुर गुरुङ श्याम,दिलिप न्यौपाने, नारायणी भट्टराई, बैनबहादुर क्षेत्री, गंगा कुँवर रहेका छन् ।
यसैगरी महिला तर्फ विद्या भट्टराई अधिकारी,प्रभा कोइराला,मन्जु गुरुङ, शोभा बरालपहारी,सुशीला पराजुली,सन्तुदेवीचयन भएको एमाले कास्कीले जनाएको छ ।
दलित प्रतिनिधी आज साँझसम्म टुंगिने एमालेले जनाएको छ ।