सन्धीर्खक -अर्घाखाँचीबाट नेकपा एमालेको १०ओैं राष्ट्रिय महाधिवेशनका लागि १६ जना प्रतिनिधी सर्वसम्मतिले चयन भएका छन् ।
जसमा खुलातर्फ चेतनारायण आचार्य, रामजीप्रसाद घिमिरे, कुटमुदिन अलि,जनार्दन खनाल, पिताम्बर भुसाल, प्रकाश ज्ञवाली, तोजबहादुर रायमाझी, काशिराम आचार्य र खगिश्वर पन्थी रहनुभएको छ । यसैगरी महिलातर्फ जालपा भुसाल, प्रमिला क्षेत्री, बिजुला रायमाझी र बिष्णुमाया आचार्य हुनुहुन्छ । दलितबाट भोज बहादुर गन्धर्व, लिलबहादुर बिक र शिवकला बिकरहनु भएको एमाले अर्घाखाँचीले जनाएको छ ।







प्रतिक्रिया