अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राप्रपा अध्यक्ष कमल थापालाई एमाले महाधिवेशनको निम्तो

राप्रपा अध्यक्ष कमल थापालाई एमाले महाधिवेशनको निम्तो


काठमाडौं – नेकपा एमालेले राप्रपा अध्यक्ष कमल थापालाई मंसीर १० गते चितवनमा हुने महाधिवेशनको समुद्घाटन समारोहमा सम्बोधन गर्न निम्तो दिएको छ ।

एमाले नेता तथा अतिथि सत्कार समितिका संयोजक डा. राजन भट्टराईले आज पार्टी केन्द्रीय कार्यालयमा भेट गरी अध्यक्ष थापालाई निम्तो दिनुभएको छ ।