अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कानून व्यवसायीद्वारा गृहमन्त्री खाँणको राजीनामा माग

कानून व्यवसायीद्वारा गृहमन्त्री खाँणको राजीनामा माग


काठमाडौं– कानून व्यवसायीहरुले गृहमन्त्री बालकृष्ण खाँणको राजीनामा मागेका छन् ।

नेपाल बारको शान्तिपूर्ण आन्दोलनमा सरकारले प्रहरी प्रशासन प्रयोग गरेको भन्दै आन्दोलनमा उत्रिएका कानून व्यवसायीहरुले खाँणको राजीनामा मागेका हुन् ।

बारले भोलि संसदमा प्रतिनिधित्व गर्ने सबै दललाई ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको छ।