अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेले बनायो महाधिवेशनका लागि अध्यक्ष मण्डल

एमालेले बनायो महाधिवेशनका लागि अध्यक्ष मण्डल


काठमाडौं – नेकपा एमालेले १०औं महाधिवेशनका लागि अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा ११ सदस्यीय ध्यक्ष मण्डल गठन गरेको छ ।
एमाले प्रचार विभागका योगेश भट्टराईका अनुसार बैठकले बन्द सत्र संचालनका लागि अध्यक्ष मण्डल गठन गरेको हो।

अध्यक्ष मण्डलमा रहेकाहरूको नामावली यसप्रकार छ :

केपी शर्मा ओली – संयोजक
युवराज ज्ञवाली – सदस्य
अष्टलक्ष्मी शाक्य – सदस्य
भीम रावल  – सदस्य
ईश्वर पोखरेल  – सदस्य
सुवास नेम्वाङ  – सदस्य
रामबहादुर थापा  – सदस्य
टोपबहादुर रायमाझी  – सदस्य
छविलाल विश्वकर्मा – सदस्य
लालबाबु पण्डित  – सदस्य
गोमा देवकोटा  – सदस्य