अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले महाधिवेशनमा शुभकामना दिन राप्रपा अध्यक्ष कमल थापा चितवनमा

एमाले महाधिवेशनमा शुभकामना दिन राप्रपा अध्यक्ष कमल थापा चितवनमा


चितवन – एमाले महाधिवेशनमा सहभागी हुन राप्रपा अध्यक्ष कमल थापा चितवन आइपुग्नुभएको छ । उहाँलाई एमाले नेता देवी ज्ञवाली र रामप्रसाद न्यौपानेले स्वागत गर्नुभयो ।

राप्रपाका नेतृ रिना गुरुङलगायता नेता कार्यकर्ताहरू पनि कमल थापालाई स्वागतका लागि भरतपुर विमानस्थल आउनुभएको थियो ।

एमाले अध्यक्ष केपी ओलीसँग आफ्नो व्यक्तिगत रूपमा सदभाव रहेको बताउँदै थापाले नेतृत्व चयनका सन्दर्भमा भने शुभेच्छा प्रकट गर्नुभयो ।