अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

देश विकासका बाँकी काम आगामी निर्वाचनपछि हामी नै पूरा गर्छौ : केपी ओली

देश विकासका बाँकी काम आगामी निर्वाचनपछि हामी नै पूरा गर्छौ : केपी ओली


चितवन – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनपछि देशमा नेकपा एमालेको सरकार बन्ने दाबी गर्नुभयो । आफ्नो पार्टी सरकारमा पुगेपछि देश विकासका बाँकी काम पनि पूरा गर्ने बताउनुभयो ।

१०औँ महाधिवेशनको उद्घाटन गर्दै उहाँले आगामी स्थानीय तहको निर्वाचनबाटै ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्ने पनि बताउनुभयो । यो क्रम निरन्तर प्रतिनिधि सभा सदस्य चयनसम्म जारी रहने बताउनुभयो।