अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भिडभाड कम गर्न आज रातीबाट काठमाडौं उपत्यकाका सवारी साधनमा जोर बिजोर प्रणाली

भिडभाड कम गर्न आज रातीबाट काठमाडौं उपत्यकाका सवारी साधनमा जोर बिजोर प्रणाली


काठमाडौं -कोरोना तिव्र रुपमा फैलिएपछि सरकारले आजबाट काठमाडौं उपत्यकामा चल्ने सवारी साधनमा जोर बिजोर प्रणाली लागु गरेको छ ।

तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको हिजोको बैठकले सावर्जनिक स्थलमा हुने भिडभाड कम गर्नका लागि यस्तो निर्णय भएको जनाएका छन् । आज राती १२ बजेबाट यो नियम लाग्नेछ । जस अनुसार आइतबार अन्तिममा बिजोर नम्बर भएका र सोमबार जोर नम्बर भएका सवारीहरु सञ्चालन हुन पाउने भएका छन् । एवं रितले बिजोरबार बिजोर नम्बर र जोर बार जोर नम्बरका सवारी सञ्चलन हुने भएका छन् ।