अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आजको मौसम कहाँ बर्षा ,कहाँ हिमपात ?

आजको मौसम कहाँ बर्षा ,कहाँ हिमपात ?


काठमाडौ -सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आज सामान्यदेखि पूर्णतया बदली रही बाँकी प्रदेशहरूमा सामान्यतया बदलीको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

देशका उच्च पहाडी तथा हिमाली भू(भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

अहिले बिहान पनि सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्णतया बदली रही बाँकी प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली रहेको विभागले जनाएको छ ।

यी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपात भइरहेको छ ।