अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रदेश नं १ मा गठबन्धनलाई हराउँदै एमालेका ग्याल्जेन विजयी

प्रदेश नं १ मा गठबन्धनलाई हराउँदै एमालेका ग्याल्जेन विजयी


विराटनगर -गठबन्धनलाई हराँउदै प्रदेश नं १ मा नेकपा एमालेका उम्मेद्वार सोनाम ग्याल्जेन शेर्पा राष्ट्रिय सभामा विजयी हुनुभएको छ । उहाँले ४ हजार ७ सय ३४ मत प्राप्त गरेर गठबन्धनका उम्मेद्वारलाई पराजित गर्नुभएको हो ।