अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सबै निर्वाचनमा एमालेले एक्लै बहुमत ल्याउछ:गुरुङ

सबै निर्वाचनमा एमालेले एक्लै बहुमत ल्याउछ:गुरुङ


लमजुङ-नेपाल कम्युनिष्ट पार्टी एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले अरु पार्टी गठबन्धन बनाएर आए पनि एमालेले सबै निर्वाचनमा बहुमत ल्याउने बताउनुभएको छ ।
प्रेस चौतारी नेपाल लमजुङले शनिबार बेँसीसहरमा गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले अब आउने निर्वाचनमा एमालेका नेता कार्यकर्ता एकजुट भएर लाग्न सके अन्य पार्टीलाई सजिलै हराउन सकिने उल्लेख गर्नुभयो।

नीति र सिद्धान्त सही भएकै कारण एमालेलाई जनताको समर्थन रहेको उपमहासचिव गुरुङ्गको भनाइ छ ।

ुएमालेसँग एक्लै लड्ने क्षमता छ। अन्य पार्टीहरु गठबन्धन बनाएर आए पनि केही फरक पर्दैनु, उहाँले भन्नुभयो।
गुरुङले एमसीसीबारे पहिले सत्तारुढले साझा धारणा बनाउनुपर्ने बताए। रकारले एमसीसी सदनमा अघि बढाओस्ु, उनले भने,गठबन्धनले धारणा बनाउनु जरुरी छ।

एमालेले त्यसपछि मात्रै आफ्नो धारणा बनाउने पनि उहाँले बताउनुभएको छ ।